Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

असिना पानी परेकाले मतदान प्रभावित

काठमाडौं ३० वैशाख । भारी वर्षाका कारण सुर्खेतमा मतदान प्रक्रिया प्रभावित बनेको छ ।
हावाहुरीसहित असिना पानी परेपछि जिल्लाको अधिकांश स्थानको निर्वाचन प्रक्रिया प्रभावित भएको हो ।

सुर्खेतमा अहिले पनि हावा हुरीसँगै भारी वर्षा भइरहेको छ। जस्ले गर्दा जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदान प्रभावित भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com