Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

मतपेटिका मतगणना स्थलमा पुगे लगत्तै गणना सुरु

काठमाडौं २९ वैशाख । निर्वाचन आयोगले भोली हुन गइरहेको स्थानीय तहको निर्वाचन सकिएर मतपेटिका सुरक्षित हिसाबले मतगणना स्थलमा पुगे लगत्तै गणना सुरु गरिने जनाएको छ।

मतदानको एकदिन अघि तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतगणनाको काम तत्कालै सुरु गरिने जानकारी दिएका हुन्।

‘सुरक्षित हिसाबले मतपेटिका गणनास्थलमा पुगिसकेपछि मतगणनाको काम सुरु गरिने छ,’उनले भने,‘त्यस लगत्तै हामीले मतगणना सुरु गरिने छ।’ आयोगले मतदान गर्न वञ्चित नहुन भनेर व्यवस्था गरेको जनाएको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com