Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

आइतबार पनि विद्यालयहरू बिदा हुने

शिक्षा मन्त्रालयले विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।
जेठ १ गतेदेखि लागू हुनेगरी बुधबार सो निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।
हिउँदे बिदा, वर्षे बिदा र पर्व बिदा कटौती गरी शनिबार र आइतबार बिदा दिने मन्त्रिस्तरीय निर्णय भएको हो।


वार्षिक रूपमा हुने ५० दिने हिउँदे, वर्षे बिदाहरू कटौती गरी जम्मा २५ दिनसम्म मात्रै दिन पाइने भएको उनले बताए।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com