Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं २५ वैशाख । साताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ। वैशाख २५ गते सुन तोलामा ६ सय रुपैयाँले बढेको छ। चाँदी पनि आज तोलामा पाँच रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार साताको पहिलो दिन, ९८ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९८ हजार १०० रुपैयाँ पुगेको छ।
शुक्रबार भने सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आइतबार तोलामा पाँच रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २८५ रुपैयाँमा खरिदबिक्री हुँदैछ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com