Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

गठबन्धनले आज दाङमा चुनावी सभालाई सम्बोधन गर्ने

२५ वैशाख, काठमाडौं । पाँच दलीय गठबन्धन दलहरूले आज दाङको तुलसीपुर र घोराहीमा चुनावी सभाको आयोजना गर्दैछन् ।
आइतबार घोराही र तुलसीपुरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड दाङ आउँदैछन् । पोखराको सभालाई सम्बोधन गरेर देउवा र प्रचण्ड दाङ आउन लागेका हुन् ।

तुलसीपुरको अरनीको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनावी सभा हुँदैछन् ।
घोराहीमा जिल्ला समन्वय समितिको दक्षिणतर्फको शहीद मञ्चमा हुने कार्यक्रमलाई नेताहरूले दिउँसो २ बजे सम्बोधन गर्ने तय भएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com