Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

गठबन्धनविरुद्ध बोल्ने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने

काठमाडौं २४ वैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनविरुद्ध बोल्ने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन्।
जनकपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई अब पराजित हुने छुट नभएको बताए।

‘यो भगवान राम(सीताको गठबन्धन भएको पवित्र ठाउँ हो। यहाँ हाम्रो गठबन्धन कमजोर हुँदैन। अहिले देशभरि गठबन्धनको पक्षमा यस्तो माहोल बनेको छ कि त्यो भनेर साध्य छैन,’ उनले भने, झकतै कतै असन्तुष्टि होलान् तर हामी सबै अनुशासनमा बस्नुपर्छ। गठन्धनको विरोध सह्य हुँदैन। गठबन्धनविरुद्ध बोल्नेलाई पनि पार्टीले कारबाही गर्छ। धेरैलाई गरिरहेको पनि छ।’

उनले चितवनमा केही समस्या देखिए पनि अहिले त्यो समाधान भइसकेको पनि दाबी गरे।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com