Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

गुडिरहेको गाडीमा आगो लाग्यो

२३ वैशाख, काठमाडौं । आज बिहान अनामनगरमा एक्कासी गुडिरहेको बसमा आगलागी भएको छ ।
बा ५ ख ११७५ नम्बरको बसको एक भागमा एक्कासी आगो लागेपछि गाडीभित्र रहेका यात्रुहरु बाहिर निस्किएका थिए ।

नजिकै रहेका ट्राफिक प्रहरी र गाडीका चालक, सहचालकले पसलबाट फायर एक्सिटिङ्ग्विसर ल्याएर आगो नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी सञ्जीव शर्माले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com