Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

कञ्चनपुरमा एक महिला दुई हप्तादेखि बेपत्ता

कञ्चनपुर– दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छन्।
परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्केको बताइएको छ। उनी हालसम्म परिवारको सम्पर्कमा नआएको परिवाले बताएका छन्।

श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएको बताएका छन्। घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन, उनले भने।
श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएका छन्। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com