Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

दोलखामा ३.७ रेक्टरको भूकम्प

काठमाडौं २२ वैशाख । दोलखामा भूकम्पको धक्का महशुस गरिएको छ।
भीमेश्वर केन्द्र भएर भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर २ मिनेटमा भीमेश्वर नगरपालिका आसपास केन्द्र रहेर भूकम्प गएको हो।

३.७ रेक्टर स्केलको भूकम्प गएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com