Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

हुम्लामा राजनीनीतिक दलहरुले घरदैलो अभियान सुरु

२० वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचन आउन १० दिन मात्रै बाँकी रहेका बेला हुम्लामा राजनीनीतिक दलहरुले घरदैलो अभियान सुरु गरेका छन् ।
सात स्थानीय तह र ४४ वटा वडा रहेको हुम्ला जिल्लामा राजनीतिक दल आफ्ना उम्मेदवारसहित मत माग्न मतदाताको घरदैलोमा पुगेका छन् ।

जिल्लामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका छन् भने नेकपा एमाले र नेकपा एकीकृत समाजवादी एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।
सदरमुकाम सिमकोट बजारमा मानिसको चाप घटेको छ भने गाउँ घरमा बाजागाजा सहित राजनीतिक दलको प्रचार टोली पुगेको छ ।
हुम्लामा ताजाकोट, अदानचुली, चंखेली, सर्केगाड, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिका गरी ७ स्थानीय तह छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com