Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगमा

काठमाडौं २१ वैशाख । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगर पुगेका छन्।
कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न देउवा आज विराटनगर गएका हुन्।
कांग्रेसले आजदेखि स्थानीय चुनाव केन्द्रित सभाहरू सुरू गर्न लागेको छ। विराटनगरबाट सुरू भएको सभा वैशाख २७ मा डडेल्धुरा पुगेर सकिनेछ।

आज विराटनगरमा नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले पनि सम्बोधन गर्ने कार्यक्रम छ। विराटनगर महानगरमा सत्तागठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com