Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

काठमाडौं २० वैशाख । धनुषाको ईलाका प्रहरी कार्यलयमा कार्यरत वरिष्ठ प्रहरी हवलदारकोगाडीको ठक्करबाट मृत्यु भएको छ।
गएराति ११ः ३० बजे गाडीको ठक्करबाट गम्भीर घाइते भएका वरिष्ठ प्रहरी हवलदार भोजराज पराजुलीको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी ढल्केवरले जनाइएको छ।

प्रहरीका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका हवलदारको उपचारको लागि लालगढको मोडेल अस्पतालमा पुर्‍याएको थियो। ड्युटीमा खटिएका हवलदार ड्युटीको समय पूरा गरी कार्यलयतर्फ पैदल जादै गरेको हवलदारलाई ईलाका प्रहरी कार्यलय ढल्केवर अगाडि नम्बर नखुलेको बसको ठक्कर दिएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com