Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

पाँच तलामाथिबाट खसेर महिलाको मृत्यु

काठमाडौं २० वैशाख । आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ।
भक्तपुर नगरपालिका–८ लिवालीमा सोमबार साँझ ७: १५ बजे पाँच तलामाथिको छतबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमी लगिएकामा उपचारकै क्रममा ७:३८ बजे उनको मृत्यु भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com