Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

इनार खन्ने क्रममा एकजना वेपत्ता

१९ वैशाख, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका १३ फुलबारीमा इनार खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार माटो खन्ने क्रममा हिजो विहान ११ बजेतिर बेपत्ता भएका तुलसीपुर उपमहानगरपालिका–१७ निवासी हरि चौधरी अझै फेला परेका छैनन् ।

२४ घण्टादेखि डोजरले माटो फालेर चौधरीको खोजी भइरहेको प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com