Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

कलाकार किशोर भण्डारी वडा सदस्य पदको उम्मेदवार

काठमाडौं १८ वेशाख । कलाकार किशोर भण्डारी स्थानीय तहको निर्वाचनमा वडा सदस्य पदको उम्मेदवार बनेका छन्।
‘डिट्ठासाब’ उपनामले चिनिने भण्डारीले काठमाडौंको तारकेश्वर नगरपालिका–२ को वडा सदस्यमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका हुन्।

शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै जनताको व्यक्तित्व विकास गर्ने आफ्नो प्रमुख चुनावी अजेण्डा रहेको बताए
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘डिट्ठासाब’ हास्य टेलिश्रृंखलामा ‘डिट्ठासाब’को भूमिका निर्वाह गर्दै आएका उनले अब साँच्चै डिट्ठासाब भएर जनताको सेवा गर्न राजनीतिमा होमिएको बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com