Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

स्थानीय तहको निर्वाचनमा तीन दलबीच गठबन्धन गर्ने निर्णय

काठमाडौं २ वैशाख । सिन्धुपाल्चोकमा स्थानीय तहको निर्वाचनमा तीन दलबीच गठबन्धन गर्ने निर्णय गरिएको छ । आज बसेको गठबन्धनका दलहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तीन दलबीच गठबन्धन गर्ने निर्णय गरेको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुको बसेको बैठकले गठबन्धन गर्ने निर्णय गर्दै स्थानीय तहको भागबण्डा गर्न आइतबार पार्टीका प्रमुख र केन्द्रीय सदस्यहरुको बैठक बस्ने जनाइएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com