Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सरकारबाट हटेको नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त :केपी ओली

काठमाडौं २६ चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारबाट हटेको नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त भएको बताएको छन्।
उनले त्यसको अर्थतन्त्र ध्वस्त हुनुको कारण पाँच दलीय गठबन्धनको असक्षमता नै भएको जिकिर गरेका छन । उनले यी सबै समस्याबाट पार लगाउन एमालेलाई जिताउनुपर्ने बताए।

ओलीले मुलुक बनाउन अब पाँच दलीय गठबन्धनलाई हराउन अपरिहार्य रहेको तर्क गरे। ‘देशको अर्थतन्त्र बचाउन, देशी विदेशी प्रतिक्रियावादीहरुको चलखेल हुनबाट जोगाउन र समृद्धिको लक्ष्य प्राप्त गर्न यो अपवित्र गठबन्धनलाई बढार्नुपर्छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com