आइतबार सार्वजनिक विदा

२६ चैत्र काठमाडौं । सुर्खेत सरकारले रामनवमीको अवसरमा भोली सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको गरेको छ ।
Facebook Comment