Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले शक्ति प्रदर्शन

काठमाडौं २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले काठमाडौंको खुलामञ्चमा आज शक्ति प्रदर्शन गरेको छ।
स्थानीय चुनाव नजिकिएका बेला राप्रपाले खुलामञ्चमा आमसभा गरेको हो।
आमसभालाई राप्रपाले शक्ति प्रदर्शनका रूपमा लिएको छ।

सभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायत नेता पुगेका छन्।


राप्रपाले देशका विभिन्न ठाउँमा सभा गरेपछि खुलामञ्चमा आमसभा गरेको हो।
गत मंसिरमा भएको राप्रपा महाधिवेशनबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका थिए। लिङ्देन अध्यक्ष बनेपछि राप्रपाले पहिलो पटक काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com