Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

झापामा ब्राउन सुगरसहित एक जना पक्राउ

काठमाडौं २४ चैत । प्रहरीले झापाबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
कागेश्वरी मनोहरा नगपालिका९ बस्ने २५ वर्षीय राजीव रायमाझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन ।
आज मेचीनगर नगपालिका ६ पुरानो मेची पुलस्थित प्रहरीले शंका लागि चेक गरेको थियो।

प्रहरीले उनलाई ८० ग्राम ब्राउन सुगर र पाँच हजार रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com