थप २२ जनामा कोरोना भाइरस पुष्टि ७५ जना निको

नेपालमा पछिल्लो २४ घन्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शुक्रबार २२ जनामा संक्रमण पुष्टि भएको हो।
३ हजार ८३५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
अहिले देशभर १ हजार २२ जना सक्रिय संक्रमित छन्।
Facebook Comment