Yeti Khabar

२०७९ मंसिर २२, बिहीबार - Thu Dec, 2022 -

टिपरको ठक्करबाट एक जनाको मृत्यु

नेपालगंज उपमहानगरपालिका२० राँझा चोकमा ठक्कर दिँदा स्थानीय ७० वर्षीय बिरबल भण्डारीको मृत्यु भएको छ।
आज बिहान साढे ८ बजेतिर कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे १ क ६५६ नम्बरको टिपरले भण्डारीलाई ठक्कर दिएको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले भण्डारीलाई अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको बताएका छन।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com