Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

उत्तम कुवर स्मारक पुरस्कार गुठीले विगत र बाडुली नामक कृतिलाई

उत्तम कुवर स्मारक पुरस्कार गुठीले ूविगत र बाडुलीू नामक कृतिलाई २०७७ सालको ुउत्तमशान्ति पुरस्कारु काठमाडौँमा आयोजित एक समारोहबीच प्रदान गरेको छ । ताम्रपत्रसहित नगद पुरस्कार एक लाख रुपैयाँ कृतिकी श्रष्टा भारती गौतमलाई गुठीका अध्यक्ष डा। पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले हस्तान्तरण गरेका हुन् ।

हरेक वर्ष जेठ १२ गते प्रदान गरिँदै आएको यो पुरस्कार कोभिड(१९ को कारणले गर्दा आज चैत १२ गते प्रदान गरिएको हो । २०४४ सालदेखि आख्यानमुक्त गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तमशान्ति पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com