Yeti Khabar

२०८१ बैशाख २७, बिहीबार - Thu May, 2024 -

फ्रान्सले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा आइभरी कोस्टलाई २–१ गोलको अन्तरले हरायो

ओलिभर जिरुडको गोलमा फ्रान्सले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा आइभरी कोस्टलाई हराएको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सले आइभरी कोस्टलाई २–१ गोल अन्तरले हराएको हो ।

फ्रान्सलाई जित दिलाउन ओलिभर जिरुड र ओरेलिन चुमेनीले एक–एक गोल गरे । खेलको १९ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए । फ्रान्सले एक गोलको अग्रता उल्टाएर आइभरी कोस्टलाई हराएको हो ।

२२ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए । मयमा ओरेलिन चुमेनीले गोल गर्दै फ्रान्सलाई २–१ को जित दिलाए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com