Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

ठम्मरबहादुर विष्ट नेकपा एमालेमा प्रवेश

६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट नेकपा एमाले प्रवेश गरेका हुन।
उनलाईआज दिउँसो नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कँडेललगायतले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका छन ।

उनी एमाले प्रवेश गर्नुअघि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको प्रेस नट सार्वजनिक गरेका हुन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com