Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह ‘तिर’लाई सार्वजनिक गरे

काठमाडौं २ चैत राप्रपा नेपालले पार्टीको चुनाव चिन्ह तिर बनाएको हो। पार्टी अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह ‘तिर’लाई सार्वजनिक गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत पार्टीको चुनाव चिन्ह ‘तिर’ सार्वजनिक गरेका हुन् । चुनाव चिन्ह सार्वजनिक गर्दै अध्यक्ष थापाले लेखेका छन्, ‘राप्रपा नेपालको चुनाव चिन्ह ‘तिर’, सनातन संस्कृति एवं पौराणिक मान्यतामा ‘तिर’लाई शक्ति, बहादुरी र लगनशीलताको प्रतीक मानिन्छ ।

राप्रपा नेपालको केन्द्रीय पदाधिकारी तथा जिल्ला अध्यक्षहरूको बैठकले पार्टीको चुनाव चिन्ह ‘तिर’ तय गरेको छ । । बैठकले संगठन निर्माण र स्थानीय चुनावलाई उच्च प्राथमिकता दिने निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिएका हुन ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com