Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

थप २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण मृत्युदर शुन्य

२४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५०६२ जनामा गरिएको नमूना परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने संक्रमणबाट आज कसैको मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार २४ घण्टामा १०१३०४ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । अहिले देशभर ५०५० जना सक्रिय संक्रमित रहेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com